सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ दिनमा हेलिकप्टरबाट ४८ जनाद्वारा धनगढी अवलोकन

२०७५ माघ २३, ०६:२५ खबर संवाददाता

कैलाली उद्योग वाणिज्य संघले हेलिकप्टरबाट चार हजारमा धनगढी बजार घुमाउने प्याकेज सुरु गरेपछि २ दिनमा ४८ जनाले अवलोकन गरेका छन्। उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवका अवसरमा हेलिकप्टर मार्फत धनगढी बजार घुमाउने प्याकेज ल्याएपछि पहिलो दिन १८ र दोश्रो दिन ३० जना गरि २ दिनमा ४८ जनाले अवलोकन गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस