सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विप्लव समूहका इन्चार्ज माओवादीमा गए, वडाध्यक्षको टिकट पाए  

२०७९ वैशाख १२, ०१:५१ खबर संवाददाता

धनगढीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बैतडी सुर्नया इन्चार्जले माओवादी केन्द्रमा प्रवेश गरेका छन्। विप्लव सुमूहका सुर्नया इन्चार्ज  अम्बादत्त अवस्थी सोमबार माओवादी प्रवेश गरेका हुन्।

माओवादीमा आएका अवस्थीलाई आसन्न स्थानीय तहको निर्वाचनका सुर्नया माओवादीले वडा नं ६ को अध्यक्ष पदका लागि उम्मेदवार बनाएको छ। उनले आजै मनोनयन दर्ता गर्ने भएका छन्। 

कमेन्ट लोड गर्नुस