सोमालियाको संसद् भवनमा गोली प्रहार हुँदा कम्तीमा ९ जना घाइते
२०७९ वैशाख ५, ०८:४४
मोगादिसु: नवनिर्वाचित सांसद्हरूले सोमबार संयुक्त बैठक आयोजना गरिरहेको सोमाली संसद् भवनमा कैयौं राउण्ड मोर्टारको गोली प्रहार हुँदा कम्तीमा नौ जना घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन्।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
कमेन्ट लोड गर्नुस