अत्तरियामा शालिक पुनः निर्माणका लागि सहयोग
२०७९ वैशाख १, ०६:३७
धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माणका लागि आर्थिक सहयोग गरिएको छ।
गोदावरी नगरपालिका वडा नं २ का लक्ष्मण ऐरले १० हजार १ सय, धनगढीका सन्जिब गुप्ताले ११ हजार र गोदावरी ३ का रमेश भट्टराईले ११ हजार १ सय ११ सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस