सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिम महोत्सवमा प्रभातफेरी

२०७५ माघ २१, ०१:५० खबर संवाददाता

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएकोसुदुरपश्चिम महोत्सवमा प्रभातफेरी निकालिएको छ । धनगढी चौराहदेखि संघीय प्रहरी ईकाई कार्यालयको मैदानसम्म प्रभातफेरी गरिएको हो । विभिन्न सांस्कृतिक प्रस्तुती सहित प्रभातफेरी गरिएको हो । 
 

कमेन्ट लोड गर्नुस