बैतडीको पञ्चेश्वरमा एमालेका पुरानै उम्मेदवार, अध्यक्षमा चन्द र उपाध्यक्षमा भट्ट
२०७८ चैत्र ३०, ०३:४०
बैतडीः बैतडीको पञ्चेश्वरमा एमालेबाट गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्टलाई पुनः सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा (एमाले) बैतडीले यस्तो निर्णय गरेको हो।
चन्द र भट्ट हाल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष हुन्। उनीहरुको नेतृत्वमा पालिकाले विकास–निर्माणको काममा फड्को मारेको एमाले नेताहरुको दाबी छ।
कमेन्ट लोड गर्नुस