बैतडी सिगासको अध्यक्षमा ‘रोशन’ लाई उम्मेदवार बनाउने माओवादीको निर्णय
२०७८ चैत्र २८, ०६:०९
बैतडीः नेकपा माओवादी केन्द्रले सिगास गाउँपालिकाको अध्यक्षमा रामसिंह साउद (रोशन) लाई लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको गाउँ कमिटी बैठकले माओवादी जिल्ला समन्वय समिति सदस्य रहेका साउदलाई पालिका अध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत चयन गरेको हो।
उनी गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट चुनाव लडेका थिए।
कमेन्ट लोड गर्नुस