सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०७८ चैत्र २४, ०९:३९ खबर संवाददाता

तेह्रथुमः आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ। फेदाप गाउँपालिका ५ ईसिबु लाईनवा छागे टोल बस्ने भक्त बहादुर सम्बाहाम्फेको मतान घरमा गएराति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ५ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस