सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-अत्तरिया ६ लेन सडकमा पक्की पुल निर्माण गरिँदै (फोटो फिचर)

धनगढी-अत्तरिया ६ लेन सडक अन्तर्गत गोदावरी नगरपालिका वडानम्वर ५ मा २ वटा पक्की पुल निर्माण गरिँदै छन्।

गेटामा सुनी खोला र मनहेरामा पक्की पुल निर्माणका लागि काम भइरहेको छ।

६ लेन सडक निर्माणसँगै पक्की पुल बनाउने योजना भएपनि पुल निर्माणको काम ४ वर्षपछि मात्र सुरु गरिएको हो।

२ लेन पुलका कारण यातायात आवतजावतमा समस्या भएपछि ठुला पुल निर्माण कार्य अघि बढाइएको छ।

२०७८ चैत्र २३, ०१:०८
कमेन्ट लोड गर्नुस