नेपाल टेलिकमको परिक्षा तालिका सार्वजनिक [सूचनासहित]
२०७८ चैत्र २२, १०:३३
काठमाडाैं: नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड) ले पूर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परिक्षा तालिका सार्वजनिक गरेको छ।
आज मंगलबार एक सूचना प्रकाशित गर्दै टेलिकमले विभिन्न पदका खुला तथा समावेसि प्रतियोगात्मक लिखित परिक्षाको तालिका सार्वजनिक गरेको हो। प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट सुरु हुने छ।
कमेन्ट लोड गर्नुस