सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढ्यो, कुन रुटको कति ? (सूचीसहित)

२०७८ चैत्र २०, ०३:५४ खबर संवाददाता

काठमाडौं: सरकारले अन्तर प्रदेश (राष्ट्रिय स्तर) मा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म वृद्धि गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सूचनामा उक्त निर्णय आइतबारदेखि लागू हुने भएको छ।  यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढेको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ।
हेर्नुहोस्, कुन रुटको भाडा कति ?

 

 

 

कमेन्ट लोड गर्नुस