फोहोरको थुप्रोमा नवजात शिशु फेला
२०७८ चैत्र १७, ०१:०६
काठमाडौः काठमाडौंको सेतापुल छेउमा फोहोरको थुप्रोमा एक नवजात शिशु फेला परेको छ। बिहिबार बेवारिसे अवस्थामा उक्त शिशु फेला परेको हो।
मानसिक संन्तुलन ठिक नभएका व्याक्तिले खानेकुरा खोज्दा फोहोरको थुप्रो भित्र शिशु फेला परेको बताइएको छ।
कमेन्ट लोड गर्नुस