सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो

२०७८ चैत्र १७, १२:०१ खबर संवाददाता

काठमाण्डौँः आज सुनको भाउ तोलामा सय रुपैयाँले बढेको छ। हिजो तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ तोलाको ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ। यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेको छ। 

हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५० रुपैयाँ तोकिएको छ। 
 

कमेन्ट लोड गर्नुस