सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा२२४ जनामा कोरोना संक्रमण

२०७८ फाल्गुन २५, ०६:०१ खबर संवाददाता

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएो छ। 

पछिल्लो २४ घण्टामा २५१ जना संत्रमणमुक्त भएका छन्। ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस