सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का

२०७८ फाल्गुन २४, ०८:५६ खबर संवाददाता

काठमाडौं : राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउने भएको छ। ​बैंकले बुधबारदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको  जानकारी दिएको हो।

कमेन्ट लोड गर्नुस