सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइस एन फायर रेष्टुरेन्ट सञ्चालनमा

२०७५ वैशाख १, ०३:२८

३५ लाँखको लगानीमा धनगढीमा सुविधा सम्पन्न आइस एन फायर रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ।

युवा व्यवसायी प्रकाश जोशी र रामचन्द्र पाण्डेले संयुक्त लगानीमा धनगढीको शहिद गेटमा शनिबार देखी आइस एन फायर रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका हुन्।

सञ्चालक प्रकाश जोशीले ग्राहक वर्गलाई स्तरीय सेवा दिने उदेश्यले रेष्टुरेन्ट सञ्चालन गरिएको बताए । रेष्टुरेन्टको सुन्दर सूदूरपश्चिमका अभियान्ता गोपाल हमालले उद्घाटन गरेका हुन् । 

कमेन्ट लोड गर्नुस