सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

२०७८ फाल्गुन १०, ०५:२१ खबर संवाददाता

काठमाडौंः टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुनका लागि नेपालले १७६ रनको लक्ष्य पाएको छ। ओमानमा जारी ग्लोबल छनोटको सेमीफाइनल खेलमा यूएईले नेपाललाई १७६ रनको लक्ष दिएको हो। 

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३÷३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए। 

कमेन्ट लोड गर्नुस