ग्रीसमा आगलागी भएको डुङ्गाका एक यात्रु जीवितै फेला
२०७८ फाल्गुन ८, ०८:०५
कोर्फु: ग्रीसमा आगलागी भएको डुङ्गामा हराइरहेका एक जना यात्रु आइतबार जीवितै फेला परेको ग्रीक तटरक्षकहरूले एएफपीलाई बताएका छन्।
ती व्यक्तिलाई जहाजको किनारमा भेटिएको थियो र उद्धारकर्ताहरूसँग सम्पर्क गरिएको थियो।
कमेन्ट लोड गर्नुस