सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा आउट

२०७८ फाल्गुन ६, १२:४७ खबर संवाददाता

काठमाडौंः टी-२० विश्वकप क्वालिफयरअन्तर्गत नेपाल र ओमानबीचको खेल सुरू भएको छ। टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर आउट भएका छन्। नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः ५ र ४ रनमा आउट भए। दुवैले १-१ चौका प्रहार गरेका थिए। उनीहरू दुवैलाई ओमानका फास्ट बलर बिलाल खानले खवार अलिको हातबाट क्याच आउट गराएका हुन्।

अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी संघर्ष गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस