सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासका अध्यक्ष धामीले पुन: पालिका अध्यक्षमा उम्मेदवारी दिने

। फोटो स्रोत ।
२०७८ माघ २९, ०८:३९ खबर संवाददाता

धनगढी : बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः पालिकाकै अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। 

उनले पालिकाको १०औँ गाउँसभामा आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेदवारी दिने बताएका हुन्। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ।

कमेन्ट लोड गर्नुस