सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ माघ २६, ०७:३६ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो। 

कमेन्ट लोड गर्नुस