धनगढीमा भएको फुटबल प्रतियोगिताको उपाधी टिम चण्डेश्वरीलाई
२०७८ माघ २३, ०७:५४
धनगढी: धनगढीमा सहिद दिवसको अवसरमा सिटी क्लबले आयोजना गरेको फुटबल प्रतिगीताको उपाधी चण्डेश्वरी क्लवले प्राप्त गरेको छ।
२१ वटा टिमले सहभागीता रहेको उक्त प्रतियोगितामा टिम चण्डेश्वरी र सिटी क्लव अफ धनगढी फाइलमा पुगेको क्लवका अध्यक्ष प्रेम आझाले बताए। प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार र द्धितिय पुरस्कार १० हजार रहेको थियो।
कमेन्ट लोड गर्नुस