सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेदविद्याश्रमका बटुकसँग मनाए प्रदेश सांसद मल्लले आफ्नो जन्मदिन

२०७८ माघ २२, ०६:५० खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले आफ्नो जन्मदिन वेदविद्याश्रमका बटुकसँग मनाएका छन्। 

उनले जन्मदिनको अवसरमा उग्रतारा मन्दीरमा रहेको वेदविद्याश्रममा अध्यनरत वटुकहरुलाई खाद्यान्नका सहयोग गरेका छन्। साथै उनले आफ्नो २ महिनाको सेवा सुविधा ती बटुकहरुको अध्ययन र सौर्यबत्ती जडानमा खर्चिने प्रतिवद्धता जनाएका छन्। 


 

कमेन्ट लोड गर्नुस