सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोना संक्रमण बढ्यो, थप ३९३ जनामा संक्रमण पुष्टि

२०७८ पुष २०, ०४:२४ खबर संवाददाता

काठमाडौं : नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ। त्यस्तै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०१ पुगेको छ।

कमेन्ट लोड गर्नुस