सुदूर नेपाललाई विश्वसँग जोड्दै

लियोनल मेस्सीलाई पनि कोरोना संक्रमण

२०७८ पुष १८, ०६:३० खबर संवाददाता

काठमाडौँ: पेरिस सेन्ट जर्मेन (पीएसजी)का लियोनल मेस्सीलाई कोरोना संक्रमण भएको छ।  मेस्सी र अन्य तीन खेलाडीमा कोभिडको पुष्टी भएको पीएसजीले जनाएको छ। 

मेस्सीसँगै संक्रमित भएका खेलाडीमा जुवान बर्नाट, सर्जियो रिको र नाथान बिटुमाजाला रहेका छन्। ‘चार खेलाडीमा कोभिड देखिएको छ। हाल उनीहरू आइसोलेसनमा छन्। स्वास्थ्य प्रोटोकल पालना गरिरहेका छन्,’ पीएसजीले भनेको छ ।
 

कमेन्ट लोड गर्नुस