सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात (फोटो फिचर)
२०७५ पुष २३, ०८:४९
सुदूरपश्चिमका पहाडी जिल्लामा गएराति देखी हिमपात भएको छ। सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा बझाङ लगायतका जिल्लाका उच्च लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको हो। हिमपातले बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ।
बैतडीको खोडपे बजार
कमेन्ट लोड गर्नुस