प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः सुदूरपश्चिम भर्सेस एपीएफ[लाइभ]
२०७८ पुष ७, १०:३६
धनगढी: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार पहिलो खेल चलिरहेको छ। जहाँ घरेलु टोली सुदूरपश्चिम प्रदेश र विभागीय टीम एपीएफ भिडिरहेका छन्।
सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले ब्याटिङ गरिरहेको छ।
कमेन्ट लोड गर्नुस