सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवकको विभत्स हत्या : रुखमा बाँधेर नग्न बनाइयो, घाँटी रेटेर टाउको अलग

कैलालीमा भूपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै फेरि अर्का युवकको विभत्स हत्या भएको छ। कात्तिक २३ गते लम्कीका युवक बडुवालको हत्या भएको घटना सुल्झिन नपाउँदै फेरि हत्याको घटना सार्वजनिक भएको हो।

कमेन्ट लोड गर्नुस