सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका किशोरीहरुलाई स्यानिटरी प्याड

। फोटो स्रोत ।
२०७८ मंसिर २५, ०६:१९ खबर संवाददाता

धनगढी : बाजुरामा किशोरीहरुलाई स्यानिटरी प्याड उपलब्ध गराइएको छ। जिल्लामा सञ्चालित एमएचएम परियोजनाले मालिका माविका किशोरीहरुलाई ४ सय स्यानिटरी प्याड उपलब्ध गराएको हो। 

कोइकाको आर्थिक सहयोग र पिसविन बाजुराद्वारा सञ्चालित महिनावारी स्वच्छता व्यवस्थापन परियोजनाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा सो विद्यालयका किशोरीहरुलाई स्यानिटरी प्याड सहयोग गरेको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस