बैतडीका युवकको कतारमा मृत्यु
२०७८ मंसिर १८, ०८:०२
धनगढी : बैतडीका युवकको कतारमा मृत्यु भएको छ। सुर्नया गाउपालिका–५ का भगिरथ बिष्टको मेसिनमा च्यापिएर मृत्यु भएको हो।
कतारस्थित एक कम्पनीमा काम गर्ने क्रममा उनको मेसिनमा च्यापिएर मृत्यु भएको जनाइएको छ। . उनी ४ बर्षअघि कामको शिलशिलामा कतार गएका थिए। १्२ महिना पछि घर फर्किने बताएका उनको मृत्यु भएको उनका भाई दानबहादर बिष्टले बताए।
कमेन्ट लोड गर्नुस