सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रविधि प्रदशनी मेलाको आयोजना हुने

२०७५ पुष १५, ०७:२७ कमल सावद

धनगढीको संघिय प्रहरी कार्यालयको मैदानमा पुष २३ गतेदेखि २९ गतेसम्म प्रविधिक प्रदर्शनी मेलाको आयोजना हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ कैलालीले मेलाको आयोजना गर्ने पत्रकार समेलन मार्फत जानकारी गराएको छ। ६ दिनसम्म सञ्चालन हुने प्रविधि मेलामा  दुई यस स्टलहरु रहने महा संघले जनाएको छ।  
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस