गोदावरी खोलाबाट जथाभावी ढंगले नदीजन्य पदार्थ उत्खनन
गोदावरी खोलाबाट जथाभावी ढंगले नदीजन्य पदार्थ उत्खनन भईरहेको भन्दै तेघरीका स्थानीयहरु आन्दोलित भएका छन । खोलाको सीमित क्षेत्रबाट उत्खननका लागि अनुमति पाएको ठेकेदार कम्पनीले जथाभावी ढंगले नदीजन्य पदार्थ उत्खनन गरिरहेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्र्रिएका हुन् । यस सम्बन्धी तयार पारिएको कार्यक्रम जनताको
कमेन्ट लोड गर्नुस