४९ जना सह-सचिवको सरुवा
२०७८ मंसिर ९, ०३:२९
धनगढी : सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ। बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहका सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ।
कमेन्ट लोड गर्नुस