सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटान फुड्सिलमा २० वर्षीय प्रेम भए एमालेको वडा अध्यक्ष

२०७८ कार्तिक १३, ०७:५० खबर संवाददाता

धनगढीः डोटीको फुड्सिल गाउपालिका वडा नम्बर ३ को अध्यक्षमा २० वर्षीय प्रेम अवस्थी एमालेको वडा अध्यक्षमा चयन भएका छन्। राजनीतिमा लागेको २ वर्षमा उनी एमालेको वडा अध्यक्ष बनेको बताउँछन्।

नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको वडा अधिवेशनमा उनी सर्वसम्मत रुपमा वडा अध्यक्षमा चयन भएका हुन्। 


 

कमेन्ट लोड गर्नुस