प्रधानमन्त्री देउवा बझाङमा
२०७८ कार्तिक ४, ०१:४८
धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन्।
बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री देउवा बझाङ पुगेका हुन्। उनले यति बेला जिल्लाको चैनपुर पुगेर क्षतिबारे जानकारी लिइरहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस