सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल इतिहास रच्ने दाउमा, भारतविरुद्धको फाइनल खेल सुरु (लाइभ हेर्नुहोस)

२०७८ असोज ३०, ०९:०७ खबर संवाददाता

धनगढी : नेपाली राष्ट्रिय फुटबल टोली भारतविरुद्ध खेल्न माल्द्धिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा उत्रिएको छ। साफ च्याम्पियनसिपको उपाधि जित्न आतुर रहेको नेपाली टोली याम्पियनसिप सुरु भएको २८ बर्ष पछि पहिलो पटक फाइनलमा उत्रिएको हो। 

 

 

कमेन्ट लोड गर्नुस