सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २७, ०६:५९ खबर संवाददाता

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो।

४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

कमेन्ट लोड गर्नुस