सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा यातायात व्यवसायीको मनपरी, तीन गुणा भाडा असुली भइरहेको गुनासो

कैलालीको घोडाघोडी नगरपालिकाकी लक्ष्मी भण्डारी आइतबार विहान बैतडी जान अत्तरिया बसपार्क पुगिन्। दसैँ मनाउन घर गइरहेकी उनी दुई नाबालकसहित गाडी खोजिरहेकी थिइन्। तर अधिकांशले उनलाई दोब्बर भाडा लाग्ने बताइरहेका थिए।

कमेन्ट लोड गर्नुस