सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा माओवादीको इन्चार्जमा जगत पार्की

२०७८ असोज २४, ०५:०६ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्र डडेल्धुराको इन्चार्जमा जगत पार्की तोकिएका छन्। माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पार्कीलाई इन्चार्ज  तोकेको हो। 

यसअघि उनले एकपटक माओवादीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। तर, पछि भने माओवादी केन्द्रमै फर्किएका थिए।
 

कमेन्ट लोड गर्नुस