सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भूकम्प

२०७८ असोज १५, ०७:१६ रासस

धनगढी: बझाङमा शुक्रबार बिहानै भूकम्प गएको छ।

भूकम्प पापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा जिल्लाको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो। 

कमेन्ट लोड गर्नुस