सुदूर नेपाललाई विश्वसँग जोड्दै

फार्मासिस्ट दिवसको अवसरमा डडेल्धुरा अस्पतालको फर्मूल्यारी बिमोचन

२०७८ असोज ९, ०४:१२ खबर संवाददाता

डडेल्धुरा: विश्व फार्मासिस्ट दिवसको अवसरमा डडेल्धुरा अस्पतालको फर्मूल्यारी बिमोचन गरिएको छ। अस्पतालको फार्मेसीले तयार पारेको उक्त फर्मूल्यारी अस्पताल विकास समितिका अध्यक्ष र मेसुले बिमोचन गरेका हुन्।

साथै दिवसकै अवसरमा अस्पतालका विरामीलाई फुलफूल तथा पानी समेत वितरण गरिएको अस्पतालका फार्मेसी इन्चार्ज विष्णु उप्रेतीले बताए। 


 
कमेन्ट लोड गर्नुस