सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा खोलामा डुबेर बालकको मृत्यु

२०७८ असोज ८, ०७:१३ रासस

धनगढी: अछाममा खोलामा डुबेर ७ एक बालकको मृत्यु मृत्यु भएको छ।  

जिल्लाको डकारी गाउँपालिकाको वडा नम्बर १ डाँडागरेल बस्ने चन्द्रबहादुर  बुढाका छोरा ७ वर्षीया खेमबहादुर बुढाको चित्रे खोलामा डुबेर मृत्यु भएको  हो। 

उनको शव स्थानीयले पानीमा डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस