ईपीएल खेल्न काठमाडौं आइपुगे शाहिद अफ्रिदी
२०७८ असोज ७, ०५:१९
काठमाडौं: पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाण्डाै आइपुगेका छन्। पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुगकाे हुन्।
काठमाडौं किङ्ग्स-११ बाट शनिबार देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करण खेल्न नेपाल आइपुगेका अफ्रिदीले आफू दुई खेल मात्रै खेलेर फर्किने बताएका छन्।
कमेन्ट लोड गर्नुस