सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कार्यादेश नपाउँदै मनपरी रुपमा नदीजन्य पदार्थ उत्खनन्

बर्सातको समयमा नदीमा बाढी आउने गरेका कारण तीन महिनासम्म बन्द भएको नदीजन्य पदार्थ उत्खननको काम असोज १ गतेदेखि खुल्ला भएको छ। अहिले विभिन्न स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र पर्ने नदीहरु ठेक्कामा लगाइरहेका छन्।

कमेन्ट लोड गर्नुस