सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको वडा नम्बर २ का ३० वर्षीय टेकबहादुर बोहराको मोटरसाइल दुर्घटना हुँदा मृत्यु भएको हो।

 

कमेन्ट लोड गर्नुस