सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा वामपन्थी नेताको शक्ति क्षयीकरण, वर्चस्व गुम्ने चिन्ता

म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु,’ सोमबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए, ‘यो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे, तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’ एमाले विभाजन भएसंगै ज्यान दिन्छु भन्ने कार्यकर्ताले पनि साथ छाडेको गुनासो रावलको थियो।

कमेन्ट लोड गर्नुस