सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा दुई गाडीमा ढुंगा खसेपछि...

२०७८ असोज ५, ०२:४६ खबर संवाददाता

धनगढी: दार्चुलामा रोकिएका दुई गाडीमाथि ढुंगा खसेको छ।

जिल्लाको मार्मा गाउँपालिका -३ को विटुले पारिबगर सडकखण्ड अन्तर्गत रेल्पैरोमा रोकिएका दुई गाडीमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएका कारण रोकिएका बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको जीपमाथि ढुंगा खस्दा क्षती भएको प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए। उनका अनुसार मानवीय क्षती भने भएको छैन। 


 

कमेन्ट लोड गर्नुस