सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्गमा एमसीसी खारेजको माग गर्दै प्रर्दशन

२०७८ भदौ २४, ०९:०० खबर संवाददाता

धनगढी: बझाङ्गमा एमसीसी खारेजको माग गर्दै प्रर्दशन गरिएको छ। 

विवेकशील साझा पार्टी र विवेकशील साझा युवा संगठनले बझाङ्गकाे सदरमुकाम चैनपुरमा विरोध प्रर्दशन गरेको हो।

राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि राष्ट्रघाती एससीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै प्रर्दशन गरेको विवेकशील साझा युवा संगठनलका सुदूरपश्चिम संयोजक रोहित चन्दले बताए।
कमेन्ट लोड गर्नुस