धनगढीमा अक्सिजन प्लान्ट जडान लगभग सकियो, उपमहानगरको लगानीबारे अन्योल
धनगढीमा अक्सिजन प्लान्ट जडानको कार्य अन्तिम चरणमा पुगेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा प्लान्ट जडानको कार्य अन्तिम चरणमा पुगेको हो। चौधरी ग्रुपअन्तर्गतको फाउण्डेशनले उपकरण खरिद गर्दै जडानका लागि ठेक्का गरेको थियो।
कमेन्ट लोड गर्नुस