सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रममा तीन जनाको गृह प्रवेश

२०७५ मंसिर १४, ०७:२१ कमल सावद

धनगढी बजारमा मागेर खाने तीन जनालाई मानव सेवा आश्रम धनगढीले उद्धार गरेको छ। बोल्न नसक्ने एक महिला सहित श्रीमान, श्रीमती र एक अर्काे व्याक्तिलाई आश्रमले उद्धार गरी आश्रमको गृह प्रवेश आजबाट सुरु गरीएको हो।

ह्यियल चियरमा धनगढी बजारमा मागेर खाने श्रीमान–श्रीमतीलाई उप–महानगरपालिकाको कार्यालय अगाढीबाट उद्धार गरीएको मानव सेवा अभियन्ता सृजना ओलीले जानकारी दिए। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस